रविसँगै जेलब्रेक, हत्या–हिंसा, तोडफोड र आगजनीमा संलग्न १ हजार १३ जनालाई उन्मुक्ति दिने तयारी
bishowkhabar.com · Sun Sep 13 06:06:14 GMT 2026

काठमाडौं– जेनजी आन्दोलनका क्रममा पक्राउ परेका युवालाई रिहा गर्नुपर्ने माग संसद् र सडकमा बढिरहेका बेला सरकारले त्यसका लागि कानुनी बाटो खोज्न थालेको छ ।
प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अधिवक्ता यज्ञमणि न्यौपानेले आन्दोलनमा सहभागी भएकै कारण जेलमा रहेका युवालाई रिहा गर्न सरकारसँग माग गरे ।
Read full story at source (bishowkhabar.com)