डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ट्रक दुर्घटना,चालकको मृत्यु
annapurnapost.com · Sun Sep 13 06:10:11 GMT 2026

काठमाडौं : तनहुँ व्यास नगरपालिका-१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ ।
आइतबार बिहान करिब साढे ८ बजेतिर डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
Read full story at source (annapurnapost.com)