कारागारबाट भागेर वृद्धको हत्या गर्ने युवक कारागार चलान
ratopati.com · Thu May 28 11:36:02 GMT 2026

काठमाडौँ । जेनजी आन्दोलन हुँदा कारागार कार्यालय कास्कीबाट भागेर वृद्धको हत्यामा संलग्न युवकलाई अदालतले पुर्पक्षका लागी कारागार चलान गरेको छ ।
बागलुङको गल्कोट घर भएर पूर्वी नवलपरासीको गैँडाकोट बस्ने ३१ वर्षीय सञ्जय बिकलाई अदालतको आदेशले पुर्पक्षका लागी कारागार चलान गरिएको पूर्व नवलपरासीका एसपी युवराज खड्काले रातोपाटीलाई बताए।
Read full story at source (ratopati.com)