दलित कानुन विद्यार्थी समाजको अध्यक्षमा भरत विश्वकर्मा
onlinekhabar.com · Sun Sep 13 06:13:43 GMT 2026

२८ भदौं, काठमाडौं । दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलनले भरत विश्वकर्मालाई अध्यक्ष चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमृता दर्जी र अभिजित राम, सचिवमा तारा विश्वकर्मा, सहसचिवमा भरत विश्वकर्मा र मनिषा नेपाली तथा कोषाध्यक्षमा सरिता मीजार चयन भएका छन्।
Read full story at source (onlinekhabar.com)