तनहुँ समाज युकेले बाढीपहिरो पीडितका लागि गऱ्यो १० लाखको चेक हस्तान्तरण
setopati.com · Sun Sep 13 06:22:54 GMT 2026

नेपालमा हालै आएको बाढीपहिरोबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि तनहुँ समाज युकेले संकलन गरेको १० लाख १९१ रूपैयाँ बराबरको चेक एक कार्यक्रमकाबीच समाजकी उपाध्यक्ष निर्मला थापाले अर्थमन्त्री स्वर्णिम वाग्ले मार्फत हस्तान्तरण गरिन्।
उक्त अवसरमा अर्थमन्त्री वाग्लेले आर्थिक सहयोग प्रदान गर्ने तनहुँ समाज युकेको सम्पूर्ण सदस्यहरूलाई धन्यवाद व्यक्त गरे।
Read full story at source (setopati.com)