पश्चिम बंगालमा भारतले अर्को हतियार तथा क्षेप्यास्त्र परीक्षण केन्द्र स्थापना गर्दै
clickmandu.com · Sun Sep 13 06:23:57 GMT 2026

एजेन्सी । भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले बंगालको खाडी नजिकै पूर्व मेदिनीपुर जिल्लाको जुनपुटमा नयाँ परीक्षण केन्द्र (रेन्ज) बनाउने योजना अघि सारेको छ । यससँगै भारतले पश्चिम बंगालमा अर्को हतियार तथा क्षेप्यास्त्र परीक्षण केन्द्र पाउने भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
यस प्रस्तावित केन्द्रले उडिसाको चाँदीपुरस्थित मुलुकको हाल कायम एकीकृत परीक्षण केन्द्र (आईटीआर) लाई सघाउ पुर्याउने र पूर्वी तटीय क्षेत्रमा हतियार परीक्षण गर्ने भारतको क्षमतालाई विस्तार गर्ने अपेक्षा गरिएको छ ।
Read full story at source (clickmandu.com)