काभ्रेको बल्थलीमा एमाले नेताहरूको आवासीय बैठक
onlinekhabar.com · Sun Sep 13 06:17:43 GMT 2026

२८ भदौ, काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलको आवासीय बैठक काभ्रेको बल्थलीस्थित एक रिसोर्टमा बसिरहेको छ ।
शुक्रबार च्यासलमा बसेको बैठकमा प्रस्तुत भएको प्रतिवेदनहरुमाथि छलफल गर्नेगरी नेताहरू बल्थली पुगेका हुन् ।
Read full story at source (onlinekhabar.com)