प्रधानसेनापति सिग्देल बेइजिङ प्रस्थान
annapurnapost.com · Sun Sep 13 06:18:53 GMT 2026

काठमाडौं
: प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल चीन प्रस्थान गरेका हुन्। जंगीअड्डा स्रोतका अनुसार प्रधानसेनापति सिग्देल एयर चाइनाको जहाजबाट आइतबार बिहान ११ बजे छेन्दु प्रस्थान गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृतरथी प्रदीपजंग केसीले सिग्देललाई बिदाइ गरेका थिए।
Read full story at source (annapurnapost.com)