पश्चिम एसियामा तनाव नबढाउन इरान, इराक र टर्कीको आह्वान
nepalnews.com · Sun Sep 13 06:37:08 GMT 2026

तेहरान।
इरान, इराक र टर्कीले पश्चिम एसियामा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलिनबाट रोक्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
Read full story at source (nepalnews.com)