चीन गए प्रधानसेनापति, के के छन् कार्यक्रम ?
onlinekhabar.com · Sun Sep 13 06:32:08 GMT 2026

२८ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् ।
२८ भदौदेखि ३ असोजसम्म उनी चीन भ्रमणमा रहने सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।
Read full story at source (onlinekhabar.com)