हर्मुज जलयोजकमा पानीजहाजमाथि अज्ञात वस्तु प्रहार
clickmandu.com · Sun Sep 13 06:37:01 GMT 2026

एजेन्सी । पश्चिम एसियामा अधिकतम संयम अपनाउन ब्रिक्स राष्ट्रहरूले गरेको आग्रहका बावजुद त्यस क्षेत्रमा द्वन्द्व चर्कंदै जाँदा हर्मुज जलयोजक पार गर्दै गरेको एउटा पानीजहाजमाथि अज्ञात वस्तु (प्रोजेक्टाइल) प्रहार भएको छ ।
युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेसनका अनुसार, जहाजका चालक दलका सदस्यहरूको अवस्था, क्षतिको मूल्यांकन र वातावरणीय प्रभावबारे हालसम्म केही जानकारी प्राप्त भएको छैन ।
Read full story at source (clickmandu.com)