रसुवा बाढीबारे सीएचडब्लुआरआरको प्रतिवदेन: पर्माफ्रोस्ट पग्लिएकाले हिमपहिरो गएको अनुमान
clickmandu.com · Sun Sep 13 06:39:33 GMT 2026

काठमाडौं । गत भदौ १० गते आएको बाढी कुनै वर्षाका कारण नभई उच्च हिमाली क्षेत्रमा गएको भयानक हिउँ–चट्टान पहिरो (आइस रक एभलेन्च) र त्यसपछिको पहिरोका कारण नदी थुनिएर फुटेपछि आएको (जीएलओएफ/एलडीओएफ) विनाशकारी घटना भएको बताइएको छ ।
जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र (सीएचडब्लुआरआर) ले काठमाडौं उपत्यकाको उत्तरतर्फको भोटेकोशी, त्रिशूली नदी प्रणालीमा आएको भीषण बाढीसम्बन्धी दोस्रो अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन (एसेसमेन्ट रिपोर्ट २) सार्वजनिक गर्दै यस्तो उल्लेख गरेको हो ।
Read full story at source (clickmandu.com)