सानीभेरी जिप दुर्घटना : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
nagariknews.nagariknetwork.com · Sun Sep 13 06:35:25 GMT 2026

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोला नजिकै आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत भएको छ।
दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–१ रुघाका सुन्दर खड्का मगर र सानीभेरी–६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)