प्रधानसेनापति सिग्देल चीन प्रस्थान
ekantipur.com · Sun Sep 13 06:43:44 GMT 2026

प्रधानसेनापति सिग्देल चीन प्रस्थान
प्रधानसेनापति अशोकराज सिग्देलको चीन भ्रमणबारे नेपाली सेनाले भन्यो- 'भ्रमणले दुई देशबीचको आपसी सैनिक सम्बन्ध विस्तार हुन गई सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।'
Read full story at source (ekantipur.com)