लुम्बिनी प्रेस क्लबद्वारा बाढी प्रभावित पत्रकारका लागि एक लाख सहयाेग
ekantipur.com · Sun Sep 13 06:46:22 GMT 2026

लुम्बिनी प्रेस क्लबद्वारा बाढी प्रभावित पत्रकारका लागि एक लाख सहयाेग
क्लबका सदस्यहरूले व्यक्तिगत रूपमा संकलन गरेको रकम नेपाल पत्रकार महासंघमार्फत रसुवाको भोटेकोशी बाढी प्रभावित पत्रकारका लागि हस्तान्तरण गरिएको हो।
Read full story at source (ekantipur.com)