‘तीजमा तडकभडक र देखासिकी होइन, स्वास्थ्य र आत्मविश्वास रोजौँ’
clickmandu.com · Sun Sep 13 06:48:11 GMT 2026

काठमाडौं । तीजमा श्रीमानको दीर्घायूको कामना गर्दै व्रत बस्ने परम्परा रहेपनि यसका बारेमा विभिन्न कोणबाट वहस हुँदै आएको छ ।
एक दिन भोकै बस्दैमा श्रीमानको आयू लामो नहुने भन्दै स्वास्थ्यकर खानेकुरा दिने, बिरामी हुँदा हेरचाह गर्ने र माया तथा सहयोग कायम राख्नुपर्नेमा महिलाहरूले जोड दिएका छन् । उनीहरुले पेट भोकै राखेर ब्रस्त बस्दा स्वास्थ्यमा पनि ख्याल गर्नुपर्ने उनीहरुको सुझाव छ ।
Read full story at source (clickmandu.com)