ट्राफिकले गाडी उठाइदिने अवस्था आउँदा तनाव हुन्छ : जितु नेपाल
baahrakhari.com · Sun Sep 13 06:50:17 GMT 2026

काठमाडौं । कलाकार जितु नेपालले काठमाडौं महानगरपालिकालाई सफा र व्यवस्थित बनाउन महानगरवासी स्वयं सचेत र जिम्मेवार हुनुपर्ने बताएका छन् । आइतबार (भदौ २८) काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा उनले यहाँ पार्किङको समस्या रहेको उल्लेख गरे ।
उनले ट्राफिक प्रहरीले गाडीमा ‘लक’ लगाउने तथा पार्किङ व्यवस्थापनका कारण सर्वसाधारणले समस्या भोग्नुपरेको बताए । पार्किङ व्यवस्थापनका निम्ति महानगरपालिकाले थप सोच्नुपर्ने आवश्यकता रहेकामा उनले जोड दिए ।
Read full story at source (baahrakhari.com)