‘जनताको स्वास्थ्यसँग कसैले पनि खेलवाड गर्नु हुन्न’
gorkhapatraonline.com · Thu May 28 12:11:59 GMT 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताको स्वास्थ्यसँग कसैले पनि खेलवाड गर्न नहुने बताउनुभएको छ ।
कैलालीको लम्कीमा आज लम्कीचुहा प्रादेशिक अस्पतालको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सो अस्पताल स्तरोन्नतिको विषयमा प्रदेश सरकार र लम्कीचुहा नगरपालिकाबिच विवाद देखिएको थियो ।
Read full story at source (gorkhapatraonline.com)