नेपाली मूलका दिपेशको कप्तानीको टिमले जित्यो इंग्ल्यान्डमा उमेर समूहको क्लब राष्ट्रिय उपाधि
setopati.com · Sun Sep 13 06:51:00 GMT 2026
क्रिकेटको प्रतिष्ठित मैदान इंग्ल्यान्डको लर्ड्समा नेपाली मूलका १५ वर्षीय दिपेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले ईसीबी भाइटिलिटी अन्डर–१५ क्लब नेशनल कपको उपाधि जितेको छ।
फाइनलमा क्यारिङटनले ६४ रनको सामान्य योगफल बनाए पनि दिपेशको उत्कृष्ट बलिङ र फिल्डिङले टोलीलाई जित दिलायो।
Read full story at source (setopati.com)