प्रधान सेनापति सिग्देल चीन भ्रमणमा : दुई देशबीचको सैनिक सम्बन्ध विस्तार हुने सेनाको विश्वास
nepallive.com · Sun Sep 13 06:57:14 GMT 2026

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल आइतबार छिमेकी मुलुक चीन भ्रमणमा निस्केका छन्।
सैनिक प्रवक्ता राजाराम बस्नेतले सेनापति बेइजिङ गएको जानकारी नेपाल लाइभलाई दिएका छन्।
Read full story at source (nepallive.com)