पहिलो चीन भ्रमणमा निस्किए प्रधान सेनापति सिग्देल
ekantipur.com · Sun Sep 13 06:58:14 GMT 2026

पहिलो चीन भ्रमणमा निस्किए प्रधान सेनापति सिग्देल
चीनको निमन्त्रणामा प्रधान सेनापति सिग्देल आजदेखि असोज ३ गतेसम्म भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ ।
Read full story at source (ekantipur.com)