जेनजी विद्रोहपछि देश थप अस्थिरतामा फसेको दाबी
janaaastha.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जेन–जी विद्रोहपछि जनतामा आशा जाग्ने काम हुन नसकेको बताएका छन् ।
जनताको आकांक्षा पूरा गर्ने दिशामा अघि बढ्न नसकेको भन्दै उनले मुलुक अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गरे । नागरिकलाई आशावादी बनाउँदै लैजानुपर्नेमा उल्टै राजनीतिक तरलता र अनिश्चितता बढ्दै गएको लिङ्देनको भनाइ छ ।
Read full story at source (janaaastha.com)