काठमाडौँमा आदिवासी चलचित्र महोत्सव
nepalnews.com · Thu May 28 12:20:15 GMT 2026

काठमाडौँ। आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा १७ जेठदेखि काठमाडौँमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुने भएको छ।
महासंघले काठमाडौँमा बिहीबार पत्रकार सम्मेलन गर्दै आगामी १७, १८ र १९ जेठ काठमाडौँस्थित चलचित्र विकास बोर्डमा आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना गर्ने जनाएको हो।
Read full story at source (nepalnews.com)