प्रधान सेनापति सिग्देल चीन प्रस्थान
nepalnews.com · Sun Sep 13 07:08:52 GMT 2026

काठमाडौं। प्रधान सेनापति अशोकराज सिग्देल छिमेकी देश चीनको साताव्यापी औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गरेका छन्।
चीनको औपचारिक निमन्त्रणामा सेप्टेम्बर १३–१९ सम्म हुने भ्रमणका क्रममा सेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३ औं ‘बेइजिङ सियाङसान फोरम’ मा समेत सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ।
Read full story at source (nepalnews.com)