सैनिक कूटनीति विस्तारको सन्देशसहित प्रधान सेनापति सिग्देल चीन भ्रमणमा
kalakarmi.com · Sun Sep 13 07:12:22 GMT 2026

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देल चीनको साताव्यापी औपचारिक भ्रमणका लागि आज चीनको राजधानी बेइजिङतर्फ प्रस्थान गरेका छन् । चीन सरकारको औपचारिक निमन्त्रणामा उनी सेप्टेम्बर १३ देखि १९ गतेसम्म चीन भ्रमणमा रहनेछन् ।
भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेइजिङमा आयोजना हुने १३औँ ‘बेइजिङ सियाङसान फोरम’ मा सहभागिता जनाउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । उक्त फोरममा विभिन्न देशका उच्चस्तरीय सैन्य तथा सुरक्षा अधिकारीको सहभागिता रहनेछ ।
Read full story at source (kalakarmi.com)