बाँकेमा बाघको संख्या दोब्बर, वनमा निर्भर बस्तीमा बढ्दो त्रास
ekantipur.com · Sun Sep 13 05:10:20 GMT 2026

बाँकेमा बाघको संख्या दोब्बर, वनमा निर्भर बस्तीमा बढ्दो त्रास
बाघ संरक्षणको सफलतासँगै वनमा निर्भर बाँकेका बासिन्दा आक्रमणको त्रासमा बाँचिरहेका छन्, गत आर्थिक वर्षमा मात्रै यहाँ बाघको आक्रमणबाट तीनजनाको मृत्यु भएकाे छ।
Read full story at source (ekantipur.com)