पश्चिम एसियामा तनाव नबढाउन इरान, इराक र टर्कीको आह्वान
barnanmedia.com · Sun Sep 13 07:06:49 GMT 2026

इरान, इराक र टर्कीले पश्चिम एसियामा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलिनबाट रोक्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
इरानी विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले शनिबार टर्की र इराकका विदेशमन्त्रीसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गरेका थिए ।
Read full story at source (barnanmedia.com)