नेपाल सेमिफाइनलमा पराजित
nepalnews.com · Thu May 28 12:36:07 GMT 2026
काठमाडौँ। नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमै रोकिएको छ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा नेपाल साबिक विजेता इरानसँग ३-० को सोझो सेटमा पराजित भएको हो।
Read full story at source (nepalnews.com)