काभाको सेमिफाइलनमा नेपाली महिला टिम इरानसँग सोझो सेटमा पराजित
shilapatra.com · Thu May 28 12:33:02 GMT 2026
नेपाल महिला टिम काभा भलिबलको सेमिफाइनलबाटै बाहिरिएको छ । इरानसँग सोझो सेटमा ३–० ले पराजित हुँदै नेपाल बाहिरिएको हो ।
पहिलो सेटमा २५–२०, दोस्रोमा २५–१५ र तेस्रोमा २५–११ ले पराजित हुँदै नेपाल सोझो सेटमा पराजित भएको हो । बलियो इरानले कजाकिस्तानलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
Read full story at source (shilapatra.com)