नेपाल सेमिफाइनलमा पराजित, उपाधिका लागि इरान र काजकिस्तान भिड्ने
baahrakhari.com · Thu May 28 12:32:57 GMT 2026
काठमाडौं । घरेलु टोली नेपालविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै साविक विजेता इरान सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।
इरान एक सेट पनि नगुमाई फाइनल प्रवेश गरेको हो । इरानले उपाधिका लागि काजकिस्तानको सामना गर्नेछ ।
Read full story at source (baahrakhari.com)