प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा
ekantipur.com · Sun Sep 13 07:16:22 GMT 2026

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा
पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित कार्यदलले प्रदेशगतरूपमा सुझाव लिएपछि कार्यदलका लागि महासचिव शंकर पोखरेलबाट तयार गरिएको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक रामबहादुर थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो ।
Read full story at source (ekantipur.com)