पचास वर्षदेखि बिग्रिएको काठमाडौं सफा हुँदैछ: हरिवंश आचार्य
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

काठमाडौँ। कलाकार हरिवंश आचार्यले काठमाडौँ महानगरपालिका करिब ५० वर्षयता बिग्रिँदै आए पनि पछिल्लो समय सफा, सुन्दर र व्यवस्थित बन्दै गएको बताएका छन्।
आइतबार काठमाडौँ महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव समारोहमा बोल्दै कलाकार आचार्यले ठाउँ–ठाउँमा निर्माण गरिएका ‘फल्चा’हरूले मौलिक सम्पदा र सांस्कृतिक पहिचानको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
Read full story at source (hamrakura.com)