चण्डिका भट्टकै पालामा ९४ हजार मेट्रिकटन ग्यास कम आयात हुँदा अहिले जनताको चुलो बल्न छोड्यो, यस्तो छ तथ्य
ratopati.com · Sun Sep 13 07:30:00 GMT 2026

काठमाडौँ । काठमाडौँका ग्यास डिपो अगाडि बिहानैदेखि उपभोक्ताहरूको लामो लाइन देखिनु अब अनौठोजस्तो लाग्न छाडेको छ । उपभोक्ता खाली सिलिन्डर लिएर एक सातासम्म पालो पर्खिरहेका छन्, तर डिपो सञ्चालकहरूको एउटै जबाफ छ– ग्यासको गाडी आएकै छैन । ग्यास तत्काल आउने सम्भावना छैन ।
ग्यास व्यवस्थापनमा सरकार असफल भइरहेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले गौरी कुमारीले राजीनामा नै दिइन् । उनको राजीनामाको प्रमुख कारण नै ग्यास आपूर्ति व्यवस्थापनमा गर्नु नसक्नु देखिन्छ । उनले व्यवसायीसँगको छलफल र संसदीय समितिमा ‘ग्यास व्यवसायीलाई पाता कसेर नथुनेसम्म ग्यास सहज नहुने’ अभिव्यक्ति दिएकी थिइन् ।
Read full story at source (ratopati.com)