सहरी बाढी रोक्न महानगरले ‘रिचार्ज काठमाडौं’ अभियान चलाउने
onlinekhabar.com · Sun Sep 13 07:22:05 GMT 2026

२८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढी अर्थात् सहरी फ्ल्यास फ्लडको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौं अभियान सञ्चालन गर्ने भएको छ।
वर्षाको पानी सङ्कलन तथा जमिनमा पुनर्भरण गर्ने उद्देश्यले यो अभियान अघि बढाउन लागिएको हो। आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंमा थोरै पानी पर्दासमेत बाढी आउने अवस्था सिर्जना भएकाले यसको दीर्घकालीन समाधान खोज्न लागिएको बताइन्।
Read full story at source (onlinekhabar.com)