स्वदेशी कुखुरा नियन्त्रण गरी भन्सार बुझाएको आरोप, व्यवसायी आक्रोशित
newsofnepal.com · Sun Sep 13 07:25:47 GMT 2026

रौतहट।
भारतीय कुखुराको अवैध आयात रोक्न माग गर्दै रौतहटका कुखुरापालक किसानहरू आन्दोलनरत रहेका बेला सशस्त्र प्रहरीले स्वदेशमै उत्पादित व्रोइलर कुखुरा लोड गरिएका तीन वटा पिकअप नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको आरोप लागेको छ।
Read full story at source (newsofnepal.com)