कुखुरा ब्यापारीहरुले ठूलो आन्दोलन थाल्दै
janaaastha.com

भारतीय कुखुराको अवैध आयात रोक्न माग गर्दै रौतहटका कुखुरापालक किसान तीन सातादेखि आन्दोलनमा छन् । यही बेला सशस्त्र प्रहरीले भने नेपालमै उत्पादित बोइलर कुखुरा बोकेका तीनवटा पिकअप नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएपछि किसान र व्यवसायी थप आक्रोशित भएका छन् ।
Read full story at source (janaaastha.com)