दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग
gorkhapatraonline.com · Sun Sep 13 07:37:01 GMT 2026

कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन मृतकका आफन्तले माग गरेका छन् ।
बालकको हत्या मिलेमतोमा भएको जिकिर गर्दै उनीहरुले घटनामा संलग्न सबैमाथि कारबाहीको माग गरेका हुन् । पीडित पक्षले तनुजको हत्या गाउँकै एउटा परिवारको मिलेमतोमा २५ वर्षीय खगेन्द्र कठायतले गरेको जिकिर गरेका छन् ।
Read full story at source (gorkhapatraonline.com)