नालामा स्वच्छ दूध उत्पादन सम्बन्धी अभिमुखीकरण तालिम
arthadabali.com · Thu May 28 12:56:38 GMT 2026

विश्व दूध दिवस २०८३ को अवसरमा नेपाल डेरी एसोसिएसनद्वारा सञ्चालन भइरहेको साताव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन काभ्रेपलाञ्चोकको नालामा “स्वच्छ दूध उत्पादन” सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ।
काभ्रे जिल्ला नेपालको दुग्ध क्षेत्रको पहिलो आत्मनिर्भर जिल्ला हो । सबैभन्दा बढी दूध उत्पादन हुने जिल्ला तथा पहिलो डेरी स्थापना भएको ऐतिहासिक जिल्ला पनि हो ।
Read full story at source (arthadabali.com)