ज्वाला संग्रौलाले गरिन् केन्द्रीय सदस्यमा लड्ने घोषणा, सहमहामन्त्रीको आकाङ्की
nepalpress.com · Sun Jun 21 08:28:38 GMT 2026

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ ज्वाला संग्रौलाले पार्टीको महाधिवेशनमा केन्द्रीय समिति सदस्यका लागि उम्मेदवारी दिने भएकी छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।
सङ्घर्ष, इमान्दारी र जनताको पक्षमा निरन्तर उभिने प्रणसहित केन्द्रीय सदस्यमा उठ्न लागेको ज्वालाले बताएकी छन् । उनले मतदाताहरुलाई भरपुर विवेक पुर्याउन आग्रह पनि गरेकी छन् ।
Read full story at source (nepalpress.com)