स्वयम्भूको एक महिने मेलामा दुई लाख भक्तजन
nepalnews.com · Sun Sep 13 07:42:15 GMT 2026

काठमाडौं। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा एक महिनासम्म सञ्चालित मेलामा करिब दुई लाख भक्तजनले दर्शन गरेका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट थेरवाद, महायान र बज्रयान सम्प्रदायका अनुयायीहरूले स्वयम्भूमा एक महिनासम्म सञ्चालित गुँला पर्वका अवसरमा मेला भरेका हुन्। गत साउन २८ गतेदेखि सुरु भएको मेला शनिबार राति विधिपूर्वक समापन गरिएको हो।
Read full story at source (nepalnews.com)