नक्कली सुन देखाएर १ करोड ३९ लाख ठगी, २८ वर्षीय युवक पक्राउ
kendrabindu.com · Sun Sep 13 07:42:13 GMT 2026

काठमाडौं । सुनजस्तो देखिने पहेँलो धातु देखाएर १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ घर भई काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २८ वर्षीय अनिष थापा मगर रहेका छन्।
Read full story at source (kendrabindu.com)