सरकारले जित्न सकेन लगानीकर्ताको विश्वास– एफडीआई अघिल्लो साउनभन्दा यसपालि ८४ प्रतिशत कम
lokaantar.com

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा जम्मा ३ अर्ब ७७ करोड २८ लाख ८४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ, जबकि गत आर्थिक वर्षको यही अवधि (साउन)मा २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।
यो तथ्यांक हेर्दा गत वर्षको तुलनामा लगानी प्रतिबद्धता करिब ८४.३४ प्रतिशतले घटेको देखिन्छ । वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले लिएका नीतिले लगानीकर्तालाई आकर्षणको साटो विकर्षण गरिरहेको यसले देखाउँछ ।
Read full story at source (lokaantar.com)