तीजका दिन पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजे खुल्ने
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

काठमाडौँ। हरितालिका तीज पर्व (भदौ २९) का अवसरमा पशुपतिनाथ मन्दिर सोमबार बिहान ३ बजेदेखि चारै ढोका खुला गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
व्रतालु तथा दर्शनार्थीको सहजताका लागि उत्तर, पूर्व र दक्षिणतर्फ पारदर्शी जालीको व्यवस्था गरिएको छ भने विशेष पूजा/दर्शन खुला गरिएको छैन।
Read full story at source (hamrakura.com)