कांग्रेस १५ औँ महाधिवेशनमा होमियो, देउवा पक्षले नेताहरूलाई झुक्याएपछि संस्थापन इतर छाड्ने बढ्दै
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस १५ औँ महाधिवेशनको चटारोमा छ । नेताहरू केन्द्रमा भन्दा स्थानीय तहमा पुगेर आफ्नो संगठन बलियो पार्न लागिरहेका छन् । एकातिर गगनकुमार थापा नेतृत्वको पार्टीपंक्ति महाधिवेशनमा होमिइरहँदा कांग्रेसभित्र समानान्तर अधिवेशनको अभ्यास गर्न खोजेको पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने आफ्नै पार्टी पंक्ति र सञ्चारमाध्यमलाई भ्रममा पार्न खोज्दा नराम्ररी चुकेको छ ।
देउवा समूहले आफूखुशी खटाएका भनिएका केन्द्रीय प्रतिनिधिहरूले नै जिम्मेवारी लिन ठाडै इन्कार गर्दै नाम फिर्ता लिएपछि उक्त समूहको समानान्तर गतिविधि शुरूआतमै धराशायी बनेको हो ।
Read full story at source (hamrakura.com)