अस्कर अवार्ड प्रतिस्पर्धाका लागि नेपालबाट ‘तिनीहरू’
kendrabindu.com · Sun Sep 13 07:54:38 GMT 2026

काठमाडौं । अविनाश विक्रम शाहको निर्देशनमा बनेको नेपाली चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ अस्कर अवार्ड २०२७ का लागि नेपालको प्रतिनिधि फिल्मका रूपमा छनोट भएको छ।
अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेसले आयोजना गर्ने ९९औँ एकेडेमी अवार्डका लागि उक्त चलचित्रलाई नेपालको तर्फबाट प्रतिस्पर्धामा पठाउने निर्णय गरेको हो।
Read full story at source (kendrabindu.com)