वाईसीएलले बाढीपीडितका लागि अस्थायी आवास निर्माण थाल्यो
ajakoartha.com · Sun Sep 13 07:49:00 GMT 2026

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय वाईसीएल नेपालले बाढीपीडित परिवारका लागि अस्थायी आवास निर्माण सुरु गरेको छ।
वाईसीएलले करिब ६०० स्वयंसेवक परिचालन गरी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, खाद्यान्न तथा आवश्यक राहत सामग्री वितरण गर्दै आएको जनाएको छ। संगठनका अनुसार प्रभावित परिवारको गास, बास र अन्य आवश्यकतामा सहयोग पुर्याउने कामसमेत भइरहेको छ।
Read full story at source (ajakoartha.com)