प्रधानसेनापति सिग्देल चीन प्रस्थान, कामु सेनापतिको जिम्मेवारी रथी केसीलाई
sutranews.com · Sun Sep 13 07:54:27 GMT 2026

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् । चीनको साताव्यापी औपचारिक भ्रमणका लागि आइतबार (भदौ २८) प्रधानसेनापति सिग्देल बेइजिङतर्फ प्रस्थान गरेका हुन् ।
Read full story at source (sutranews.com)