भारत आएका इरानका राष्ट्रपतिले भने: हाम्रा सर्वोच्च नेता जीवित छन्, काम गरिरहेका छन्
barnanmedia.com · Sun Sep 13 07:49:01 GMT 2026

हाल भारतमा रहेका इरानका राष्ट्रपति मसुद पेजेस्कियानले देशका सर्वोच्च नेता मोज्तबा खामेनी जीवित रहेको बताएका छन्।
शनिबारदेखि दिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनमा सहभागी इरानका राष्ट्रपति पेजेस्कियानले आजतकसँगको अन्तर्वार्तामा आफ्ना सर्वोच्च नेता खमेनीबारे बताएका हुन्।
Read full story at source (barnanmedia.com)