घरघरमा पानीको धारो पुर्याउने धापासीका कर्मशील नागरिक
newsofnepal.com · Sun Sep 13 07:53:45 GMT 2026

काठमाडौँ।
केही बर्षदेखि निरन्तरजसो ट्यांकरबाट पानी किनेर खाँदै गरेका काठमाडौँ टोखा ६ शिवमन्दिर परिसर क्षेत्रका नागरिकका घरमा धारो बग्न थालेपछि स्थानीय नागरिकहरुमा उत्साह छाएको छ । स्थानीय नागरिकहरु आफै सक्रिय भएर नैनदेवी हरिहर गुरुकुल धार्मिक बन क्षेत्रको सीमपाखामा बोरिङवाट पानी निकाली एक लाख २० हजार लिटर बराबरको पानी संकलन गर्ने ट्यांकीवाट पानी वितरण प्रारंभ भएको छ ।
Read full story at source (newsofnepal.com)