ट्राफिक व्यवस्थापनका लागि हात हल्लाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : आईजीपी कार्की
ekantipur.com · Sun Sep 13 07:54:42 GMT 2026

ट्राफिक व्यवस्थापनका लागि हात हल्लाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : आईजीपी कार्की
काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सवमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई प्रविधिको प्रयोग बढाउनुपर्ने बताए ।
Read full story at source (ekantipur.com)